काठमाडौं । काठमाडौं महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ, र सफा बनाउन राष्ट्र गानका सर्जक प्रदीपकुमार राईले सहयोग गर्ने भएका छन् । महानगरपालिकाले उनलाई विकास दूतमा नियुक्त गरेको छ । मंगलवार महानगर र राष्ट्र गानका सर्जक प्रदीपकुमार राईवीच विकास दूत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । महानगरपालिका कार्यालयको गत फागुन २२ गतेको निर्णय अनुसार चैत १८…