काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ जारी गर्दै फरदर पब्लिक अफरिङ एफपीओ जारीमा कडाई गरेको छ । बोर्डले मौजुदा निर्देशिक २०६४ लाई परिमार्जन गर्दै प्राथमिक सेयर तथा एक पटक एफपीओ जारी गरेको ५ वर्ष नपुगी पुनः अर्को जारी गर्न नपाउने व्यवस्था गरेको छ । यसैगरी बोर्डले साधारण सेयरको बाँडफाँडमा पनि…