काठमाडौं । यस बर्ष गहुँको उत्पादन २.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरुले हालको अबस्था र भाबी परिदृष्यलाई मध्यनजर गर्दै चैत २०७३ देखि असार सम्मको अबधिको खाद्य सुरक्षाको अवस्थाको प्रक्षेपण गरेका छन् । जसअनुसार यस बर्ष गहुँको उत्पादन १७ लाख ८२ हजार मेटन उत्पादन हुने देखिन्छ । गत बर्ष १७ लाख…