काठमाडौं । सरकारको मातहतमा रहेका ३९ ओटा सार्वजनिक संस्थानमध्ये ७ ओटा बन्द छन् । सञ्चालनमा आएकामध्य पनि कतिपयको अवस्था नाजुक छ । केही संस्थान भने विस्तारै तंग्रिन लागेको अवस्थामा छन् । निजी क्षेत्रका उद्योगहरुसँग प्रविधि तथा आर्थिक हिसावले अघि आइरहेको बेलामा सार्वजनिक संस्थानलाई प्रतिशपर्धा गर्न गाह्रो छ । सार्वजनिक संस्थानले आफ्नो जिम्मेवारी पुरा गर्दा प्रतिस्पर्धात्मक…