Logo

ओप्पो एफथ्री नयाँ भर्जन सार्बजनिक, मूल्य ३२ हजार ९ सय

काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । कम्पनीले मध्यम बर्गीय ग्राहकलाई लक्षित गर्दै सो मोबाइल सार्वजनिक गरेको हो । एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ । ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप…