-गणेश श्रेष्ठ नेपालको धितोपत्र बजारमा केही समय अगाडि भित्रिएको आस्वा (Application Supported by Blocked Amount, ASBA) प्रणाली लगानीकर्ताबीच लोकप्रिय बनिरहेको छ । धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रियालाई सरल, व्यवस्थित, पारदर्शी, लागतप्रभावी र छिटो—छरितो बनाउदै प्राथमिक बजारमा सुधार गरेर पूँजीबजारलाई आधुनिकीकरण गर्ने उद्देश्यले आश्वा प्रणाली लागू गरिएको हो । नेपाल धितोपत्र बोर्डले २०७३ माघ महिनादेखि धितोपत्रको प्राथमिक…