काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पाेरेटेडले महिन्द्रा एक्सयुभी ५०० को नयाँ अटोमेटिक रेन्ज सार्बजनिक गरेको छ । नयाँ न्यू एज एक्सयुभि५०० अटोमेटिक अफ रोडका लागि पनि लक्षितगरि बनाइएको छ । उक्त गाडिहरुका लागि बुकिङ www.onlineagni.com मार्पmत खुल्ला गरिएको छ । साथै ग्राहकहरुले नजिकको शोरुम गएर पनि बुकिङ गर्न सक्ने कम्पनीले…