काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि तत्कालिन कर पछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज (एलडी) महत र उमेशप्रसाद ढकाललाई पनि बोलाएको छ । अख्तियारले महालेखा परिक्षकको रिपोर्ट अनुसार कर पछ्र्यौट आयोगमार्फत झण्डै २१ अर्ब रुपैयाँ हिनामिना भएको आशंकामा आयोगका अध्यक्ष र सदस्य दुबैलाई बयानका लागि बोलाएको हो । अख्तियारले आयोगमा भएको हिनामिनाको विषयमा ११ दिन…