काठमाडौं । भारतबाट नेपालमा बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउन सबै सरोकारवालाहरु लाग्नुपर्ने ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाले बताए । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको आयोजनामा भएको भारत–नेपाल रेमिट्यान्सका अवसरहरु विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भित्रिने रेमिट्यान्सलाई बंैकिङ प्रणालीबाट ल्याउन सबै एकजुट हुनुपर्ने बताएका हुन् । रेमिट्यान्स कम्पनीहरुको सक्रिय प्रयासपछि…