Logo

नेप्सेमा लाग्यो ‘भ्याट’को भुत, बीमा र बैंकिङ समुह ओरालो लाग्दा २२ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन सेयर बजार उच्च रुपमा घटेको छ । आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा २१ दशमलव ९९ अंकले ओरालो लागेको छ । सरकार र ब्रोकरबीच पूँजी बजारमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने सहमतिसँगै बजारमा भ्याट आंतङ्क फैलिएको छ । दुई पक्षबीचको सहमतिसँगै खुलेको बजारमा लगानीकर्ता अन्यौलमा पर्दा बजार…