काठमाडौं । बुधबार सम्पन्न स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमध्ये ५ स्थानमा मतगणना हुन सकेको छैन । असार १४ गते कुल ३ सय ३४ स्थानीय तहमध्ये ५ तहमा मतगणना हुन नसेकेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार अछामको २ स्थानीय तह, बझाङ्को १, दाङको १ र गुल्मीको १ स्थानीय तहमा अहिलेसम्म मतदान हुन सकेको…