काठमाडौं । एनएमबी बैंकले आर्थिक बर्ष २०७३/७४ मा १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा आब २०७२/७३ को तुलनामा ३५ प्रतिशत अर्थात ३९ करोड ६३ लाख रुपैयाँले बढी हो । असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने संचित कोषमा ४ अर्ब २६ करोड रुपैयाँ…