सिवी अधिकारी काठमाडौं । पर्यटन व्यवसायीहरुले नजिकिएको अंग्रेजी नयाँ वर्ष ९सन् २०१८० र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गर्न थालेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् । विशेषगरी रात्रिकालीन…