Logo

चन्द्रागिरीमा पाँच तारे बुटिक रिसोर्ट निर्माण अन्तिम चरणमा, चालू आवमै ‘सफ्ट ओपनिङ’

काठमाडौं । चन्द्रागिरी डाडाँमा निर्मार्णाधिन बुटिक रिसोटको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरीमा निर्माण गरिरहेको पाँच तारे बुटिक रिसोर्टको निर्माणकार्य ८० प्रतिशतभन्दा बढि सकिएको कम्पनीका महाप्रबन्धक अभिशेक विक्रम शाहले जानकारी दिए । ‘रिसोर्टको भौतिक पूर्वाधार निर्माणको काम लगभग सकिएको छ,’ उनले भने, ‘अब केही डिजाईन तथा फिनिसिङको काम बाँकी छ ।’…