काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रबाट पनि लोडडसेडिङ अन्त्य भएका घोषणा गरेको छ । हाल औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टासम्मको लोडसेडिङ हुँदै आएकोमा सोमबारदेखि पूर्ण रुपमा अन्त्य भएको घोषणा गरेको हो । चैत्रमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य…