काठमाडौं । बिहिबार रातिदेखि परेको पानीले मृत्यु हुनेको संख्या ३० जना पुगेको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार लगातारको बर्षा र बाढीले गर्दा देशभरबाट शुक्रबार र शनिबार मध्यान्ह सम्ममा मृत्यु हुनेको संख्या ३० पुगेको हो । विहान १० बजेसम्म भने मृत्यु हुनेको संख्या २६ जना रहेको थियो । त्यस्तै बेपत्ताको संख्या १८ जना…