Logo

नेपाल टेलिकमको समर अफर, यस्ता छन विशेषता

काठमाडौं । नेपाल टेलिकमले विभिन्न सुविधा सहितको समर अफर सार्वजनिक गरेको छ । टेलिकमले आजैदेखि लागु हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटका साथ समर अफर सार्वजनिक गरेका हो । यस्तै कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड…