काठमाडौं । ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रीबी जलविद्युत आयोजनाको काम धमाधन भइरहेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको काम धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको हो । ३ वर्ष निर्माण अवधि रहेको आयोजनाको २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको छ । निर्माण पूर्वका सम्पूर्ण…