काठमाडौं । एनआईसी एशिया बैंक चौराहा अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई उक्त अस्पतालमा स्वास्थ्य उपचार गराउँदा अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको छुट पाउने भएको छ । बैंकका प्रदेश ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र चौराहा अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले २९५…