काठमाडौं । ज्योति विकास बैंकले आर्थिक बर्ष २०७५/७६ मा आफ्नो नाफामा ६८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आबको वित्तीय विवरण सार्वजनिक गर्दैै कुल ५० करोड रुपैयाँ खुद मुनामा आर्जन गरेको छ । जबकि बैंकले अघिल्लो आबमा २९ करोड ६२ लाख रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको छ । बैंकले नाफाको साथै निक्षेप संकलन…