काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलन सुरु भएको छ । सोल्टी होटलमा ५ दिनसम्म चल्ने सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका ४६ देशको सहभागिता रहेको छ । सो सम्मेलनमा ४६ देशका करिब ३५० जना सहभागि हुने उक्त कार्यक्रम भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन…