काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य आईतबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ । शुक्रबारसम्म नेपाली बजारमा छापावाल सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आईतबार ५ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य पनि शनिबारको तुलनामा ५ सय रुपैयाँले गिरावट आएको छ । आईतबार…