Logo

कम्पनीमार्फत जनकपुर–जयनगर रेल सन्चालन हुने, डिब्बाको रङ्गरोगन भने अझै टुङ्गिएन

काठमाडौं । लामो समयदेखी अन्यौलमा रहेको जयनगर–जनकपुर रेलवे सेवा कम्पनीमार्फत संचालन हुने भएको छ । विभागका महानिर्देशक बलराम मिश्रले उक्त रेलमार्गमा कम्पनीमार्फत रेल संचालन गर्ने टुङ्गो लागेको जानकारी दिएका हुन । सबै तयारी तिब्र गतीमा भईरहेको छ । उनले भने, ‘नेपालमा कसरी रेल संचालन गर्न सकिन्छ भन्ने विषय भर्खरै टुङ्गिएको छ ।’ सोमबार प्रधानमन्त्री कार्यालयमा…