काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनीहरु एक पछि अर्को जहाज थप्ने तयारीमा जुटेका छन् । निजी एयरलाईन्स कम्पनी श्री एयरलाइन्सले आन्तरिक उडानको लागि बम्बाडियर क्यु ४०० डास ८ जहाज खरिद गरेको छ । कम्पनीको उक्त जहाज आजै ४ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । कम्पनीले नयाँ जहाज भित्र्याएसँगै अबको १५ दिनमा पुनः…