Logo

दोब्बरले बढ्यो मुद्रास्फिती, खाद्यान्नको मूल्यमा अत्याधिक वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको २ महिनामा मुद्रास्फिती बढेर ६ दशमलव १६ प्रतिशतमा पुगेको छ । गत आर्थिक बर्षको २ महिनामा ३ दशमलव ९ प्रतिशत रहेको मुद्रास्फिती चालु आर्थिक बर्ष बढेर ६ दशमलव १६ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको भदौसम्मको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षको सोही अबधिको तुलनामा मूल्य वृद्धि…