काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुरको कुमारीपाटीमा १०० औं शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका अध्यक्ष सुदिप आर्चाय तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज ?श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन । सोही अवसरमा बैंकले ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको थियो । कार्यक्रममा श्रेष्ठले बैंकले…