Logo

नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण, समग्र एसियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा झर्ने

काठमाडौं । एसियाली विकास बैंक ९एडीबी०ले चालू आर्थिक वर्ष २०७६र७७ मा नेपालको आर्थिक वृद्धिदर करिब दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ। एडीबीले आज सार्वजनिक गरेको ‘एसियन डेभलपेन्ट बैंक आउटलूक, २०२०’ का अनुसार नेपालको आर्थिक वृद्धिदर ५दशमलव३ प्रतिशतमा सिमित रहने आकलन छ। रिपोर्टमा कोभिड–१९ को प्रभाव र अन्य कारणले चालु आवमा नेपालको आर्थिक वृद्धिदर गत आवको…