काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पोखरामा सन् २०२० भित्रै पर्यटक बसपार्क संचालनमा ल्याउने बताएका छन् । सरकारले भ्रमण बर्ष २०२० घोषणा गरेपनि पर्यटक बसपार्क नभएर पर्यटकहरु अलपत्र परेको गुनासो बढिरहेको बेला उनले सो कुरा बताएका हुन् । ‘हामीले आवश्यकता अनुरुप पर्यटक बसपार्क निर्माण कार्य अघि बढाएका छौं,’ नेपाल एशोसिएसन अफ…