काठमाडौं । अन्नपूर्ण बेस क्याम्प हिँडेका २ जना नेपाली र ४ जना कोरीयाली नागरिक बेपत्ता भए पछि खोजीकार्यलाई तिब्र बनाएको छ । शुक्रबार अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा २ नेपाली सहित ४ जना कोरीयाली नागरिक बेपत्ता भए पछि खोजीकार्यलाई तिब्र बनाएको पर्यटन प्रहरी निरीक्षक अस्मिता कपालीले जानकारी दिएकी छिन । उनका अनुसार सो क्षेत्रमा मौसम खराबीका कारण…