काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको परीक्षणको नयाा मापदण्ड लागू गरेको घटाएको छ । नयाँ मापदण्डमा झाडापखाला लागेका बिरामीको पनि कोरोना परीक्षण गर्नै उल्लेख छ । नयाँ मापदण्डमा विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेका, आइसियुमा रहेका बिरामी र ६० वर्ष उमेर पार गरेका बिरामीहरुको कोरोना परीक्षण गरिने उल्लेख छ । त्यस्तै…