काठमाडौं । सिटिजन्स बैंकले आफ्ना नयाँ शाखा कार्यालय मुगुको गमगढीमा संचालनमा ल्याएको छ । बैंकले सोमबार आफ्नो १ सय १० औंक शाखा गमगढीमा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी मुगु जिल्लाको गमगढी शाखा संचालनमा ल्याएको बैंकले जनाएको…