Logo

बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय, अर्थमन्त्री खतिवडा बाहिरिँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । यससँगै अर्थमन्त्री डा. युवराज खतिबाट बाहिरिने पक्का भएको छ । नेकपाले राष्ट्रियसभामा गौतमलाई पठाउने निर्णय गरेसँगै अर्थमन्त्री खतिवडा बाहिरिने पक्का भएको हो । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस…