काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको भ्याक्सिन (खोप) खरिदका लागि रकमको सुनिश्चित भइसकेको बताएका छन् । खोप खरिदका लागि नीतिगत तयारी भइसकेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले अर्थ मन्त्रालयबाट रकमको सुनिश्चितता भइसकेको बताएका हुन् । सरकार कोरोना भाइरसको भ्याक्सिन (खोप) खरिदका लागि धेरै हदसम्म अगाडि बढिसकेको बताएका छन् । ‘खोप खरिदका लागि…