Logo

१९ प्रकारका उद्योग व्यवसाय संचालन गर्न खुला : सपिङ मल, फेन्सी र अटोका लागि तोकियो बार (सूचिसहित)

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा विभिन्ना १९ प्रकारका उद्योग व्यवसाय संचालनका लागि खुला गरेको छ । जारी निषेधाको मोडालिटी परिवर्तन गर्दै काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले बिहीबार देखि सपिङ मल, लत्ताकपडा पसल, स्टेशनरी, कस्मेटिक पसल, अटोमोवाईल, फर्निचरलगायतका उद्योग व्यवसाय संचालनमा ल्याउने निर्णय गरेको हो । यसैगरी बिहीबारदेखि…