Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमा र बैंकमा लगानीकर्ता झुम्मिदा कारोबार रकम पौने ३ अर्ब पुग्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा २० दशमलव ६१ अंकले बढ्न पुगेको हो । बजारमा सबैभन्दा बढी निर्जीवन समुहको परिसुचक उकालो लागेको छ । सो समुहको परिसुचक ३३२ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचकमा पनि १५७ अंकको वृद्धि…