Logo

यती एयरले १२ वर्षपछि पुनः सिमरा उडान भर्दै, यस्तो छ टिकट भाडा र उडान तालिका

काठमाडौं । निजी लगानीमा सञ्चालित यती एअरलाइन्सले १२ बर्षपछि सिमरा उडान भर्ने भएको छ । आफ्नो २२ औं बार्षिकोत्सवमा कम्पनीले उक्त घोषणा गरेको हो । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि असोज २१ (अक्टोबर ७) देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन…