Logo

आजै २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या पनि ६ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु…