Logo

सरकार र डा केसीबीच ८ बुँदे सहमति, चिकित्सक संघद्वारा आन्दोलनको कार्यक्रम फिर्ता

काठमाडौं । २७ दिनदेखी अनशनरत डा.गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिवार राति डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले सहमतिमा हस्ताक्षर गरेका छन् ।  सहमतिमा हस्ताक्षर गरेसँगै आइतबार बिहान साढे ९ बजे डा. केसीले अनसन तोड्ने बताइएको छ । डा। केसी चिकित्सा शिक्षा र स्वास्थ्य सेवासहित ६ बुँदे…