काठमाडौं । बुद्ध एयरले आज २३ औं वर्ष पुरा गरेको छ । सन् १९९७ आजकै दिन अर्थात् ११ अक्टोवरका दिन नेपाली आकाशमा बुध्द एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो । आज २३ वर्ष पूरा गर्दा बुध्द एयरसँग १३ जहाज, १०० कर्मचारी तथा लाखौंलाख…