काठमाडौँ । नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटन गरिएको छ । भर्चुअल रुपमा आयोजित बजार प्रवेश कार्यक्रमलाई सञ्जय गुप्ता र सागरिक श्रेष्ठले सञ्चालन गरेका थिए भने…