Logo

सेयर बजारमा उच्च अंकको गिरावट, १६ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा उच्च अंकले घट्दै बन्द भएको हो । आज कुल ३ सय १८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ९८…