काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयरमा मागभन्दा करिव साढे ६२ गुणा बढी आवेदन परेको छ । कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) अन्तिम दिनसम्म अर्थात बुधबारसम्म १५ लाख १९ हजारभन्दा बढी लगानीकर्ताले आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि कुल ३ लाख ७५ हजार कित्ता सेयर अर्थात ३ करोड…