काठमाडौं । चिकित्सक (डाक्टर) को परामर्श शुल्क वृद्धि गर्ने निर्णयप्रति सरकार असन्तुष्ट देखिएको छ । परामर्श शुल्क समितिको सहमतिबिना एकलौटीरुपमा शुल्क बढाइएको भन्दै स्वास्थ्य मन्त्रालयले असहमति जनाएको छ। बुधबार देखि लागू हुनेगरी नेपाल चिकित्सक संघ (एनएमए) र निजी अस्पताल सञ्चालकहरुको संस्था एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले निजी अस्पतालमा ओपिडी शुल्क वृद्धि गर्ने…