Logo

हिमालय एयरलाइन्सको दुबई उडान पुनः सुरु, सातामा ३ वटा उडान गर्ने

हिमालय एयरलाइन्सको दुबई उडान पुनः सुरु, सातामा ३ वटा उडान गर्ने



काठमाडौं । हिमालय एयरलाइन्सले कोरोना संक्रमण (कोभिड–१९) महामारीका कारण रोकिएको दुबई उडान पुनः सुचारु गरेको छ । कम्पनीले सातामा तीन उडानसहित दुबई उडान सुरु गरेको हो ।

laxmi

कम्पनीले काठमाडौं–दुबई–काठमाडौं उडानमा यात्रुहरुको संख्या पनि बढ्दो क्रममा रहेको जनाएको छ ।

आइतबार, मंगलबार र बिहीबार काठमाडौंबाट दुबई र दुबईबाट सोमबार, मंगलबार र बिहीबार काठमाडौं उडान गर्ने एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL