Logo

नेपाल बंगलादेश बैंकले पनि सुरु गर्याे क्युआर कोड भुक्तानी सेवा, चावहिलको तरकारी बजारबाट सुरुवात

काठमाडौं । नेपाल बंगलादेश बैंकले पनि क्युआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर चावहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोड भु्क्तानीको सुरुवात गरेको हो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यवाहक सिइओ चिन्तामणि शिवाकोटीको प्रमुख आतिथ्यमा बैंकले ‘किन लिने नगदको लोड स्क्यान गरौँ क्युआर कोड’ भन्ने नाराका साथ क्युआर…