Logo

शृंखला खतिवडा बनिन् वर्ल्डलिंकको सद्भावनादूत, नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा पुर्याउने प्रतिबद्धता

काठमाडौँ । नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृंखला खतिवडालाई यस कम्पनीको सद्भावनादूत बनाएको छ । आकर्षक व्यक्तित्वकी धनी, आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित एवं मिस नेपाल–२०१८ शृंखला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येका एक हुन् । उनी आजका महिलाहरूको लागि प्रेरणादायी भुमिकामा छिन, जसले जीवनका हरेक…