काठमाडौं । आईतबार नेप्से परिसुचकमा उच्च गिरावट आएको छ । बजार खुलेसँगै ओरालो लाग्न थालेको नेप्सेमा लगानीकर्ताले सामाजिक संजालमार्फत लगानीकर्तालाई संयमित भएर आफुसँग भएको सेयर घट्दो बजारमा बिक्री नगर्न आग्रह गरेपनि ठिक त्यसको विपरित बजार घट्न पुगेको छ । लगानीकर्ताहरुले सामाजिक संजालमार्फत पूँजी बजारमा धैर्यता नगुमाउन आग्रह गरेपनि आईतबार बजार बन्द हुँदासम्म सेयर बजार ३…