Logo

कोरोना महामारीसँगै आएको हाइब्रिड शिक्षा पद्धति, नेपालको अवस्था के ?

काठमाडौं । विश्वले कोरोना भाईरस महामारीको दोस्रो भेरियन्ट फेस गरिरहेको छ । पहिलो पटक देखि नै सचेत भईसकेको विश्वलाई हरेक काम र कुरामा अझै सचेत हुनपर्छ भन्ने दोस्रो भेरियन्टले देखाएको छ । अर्थात विश्वका प्राःय देशहरुले सकेसम्म मानिस आफै उपस्थिती हुनुपर्ने कामहरुलाई डिजिटाईज्ड गर्नेतर्फ आफुलाई मोडिरहेका छन् । यसै प्रक्रियामध्ये सबैभन्दा महत्वपुर्ण कार्य भनेको शिक्षलाई…