काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने भएको छ । हालसम्म बैठकका एजेण्डा नखुलाइएको भएपनि आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा छलफल केन्द्रीत हुन सक्ने र आवश्यक निर्णय आउन सक्ने बालुवाटार स्रोतले बताएको छ । बैठकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि…