Logo

वीर अस्पतालको नयाँ भवनमा ५ सय शैयाको कोरोना अस्पताल बनाउने, सीसीएमसीले सुरु गर्यो छलफल

काठमाडौं । बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाईउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त अस्पतालको नयाँ भवनमा ५ सय शैयाको कोरोना अस्पताल बनाउने विषयमा छलफल अघि बढाएका हुन् । सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा.…